त्रिभुवन विश्वविद्यालयका जनकपुर सहित ११ क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग
१७ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित…