त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारीको सम्पूर्ण रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने
२० पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षक, कर्मचारीको सम्पूर्ण रिक्त दरबन्दीमा तत्काल विज्ञापन गर्ने प्रतिवद्धता जनाएको छ । मंगलबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र त्रिभुवन विश्वविद्यालयले गठन गरेको वार्ता…