विद्यालय शिक्षा ऐनको विधेयकमाथि असन्तुष्टि जनाउँदै निजी शैक्षिक संस्था सञ्चालकले गरे आन्दोलनको घोषणा
२५ साउन, काठमाडौं । विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयकमाथि असन्तुष्टि जनाउँदै निजी शैक्षिक संस्था सञ्चालकले आन्दोलन घोषणा गरेका छन् । निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले आफूहरुलाई पहिले…