निजी विद्यालयका संघ संगठनद्धारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईयो
२४ साउन, जनकपुरधाम । शिक्षा ऐनलाई संशोधन गर्न बनेको हालको बिधेयक निजी बिद्यालयको हकहितमा नरहेको भन्दै निजी विद्यालय संघ संगठनहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन । एन प्याबसन,…