Category: शिक्षा

शिक्षकहरूले ब्यारिकेड तोड्ने प्रयास गर्दै, बल प्रयोग नगरेको प्रहरीको भनाई

४ असोज, काठमाडौं । काठमाडौंको बानेश्वरमा प्रदर्शनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ। बिहीबार दिउँसो माइतीघरदेखि बानेश्वरसम्म र्‍याली गरी प्रदर्शन गरेका शिक्षकहरूले प्रहरीले लगाएको ब्यारिकेड तोड्ने प्रयास गरेका हुन्। प्रहरीले…