Category: शिक्षा

सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच 6 बुँदे सहमति

५ असोज, काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच छ बुँदे सहमति भएको छ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु…