Category: शिक्षा

जनकपुरधाम उपमहानगरपालिकामा कक्षा ८ को परीक्षा शान्तिपुर्ण रुपमा हुँदै

९ चैत्र, जनकपुरधाम । आधारभ्ुत तह अन्तर्गतको कक्षा ८ को परीक्षा जनकपुरधाम उपमहानगरपालिकाको बिभिन्न परीक्षा केन्द्रहरुमा शान्तिपुर्ण रुपमा संचालन भईरहेको छ । कक्षा ८ का लागि जनकपुरधाम उपमहानगरपालिकाले १४ स्थानमा…