संस्थागत बिद्यालयहरुलाई पाठ्यपुस्तकको नामावली पेश गर्न ७ दिनको समय थप
११ चैत्र, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले पालिका भित्रका सम्पुर्ण संस्थागत बिद्यालयहरुलाई नयाँ शैक्षिक सत्रमा लागु हुने पाठ्यपुस्तकको नामावली पेश गर्ने समयसीमा बढाएर ७ दिन थपेको छ । पालिकाले यसअघि नै…