Tag: #NPABSON

अन्जु पाण्डेलाई कारबाही नगरिएको भन्दै निजी बिद्यालय संघ संगठनको आपत्ति

१ माघ, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाका शिक्षा प्रमुख अन्जु पाण्डेलाई कारबाही नगरिएको भन्दै निजी बिद्यालय संघ संगठनले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । प्याबसन, एनप्याबसन तथा हिसानले संयुक्त बिज्ञप्ति…