विभिन्न कार्यक्रम गर्दै एन प्यावसनको २६ औँ स्थापना दिवस सम्पन्न
२८ पुष, जनकपुरधाम । २६ औँ स्थापना दिवसको अवसरमा शुक्रबार जनकपुरधाममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल( एन प्यावसन)ले विभिन्न कार्यक्रमहरु गरी आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना…