Tag: #NPABSON

मधेश प्रदेशका सम्पुर्ण निजी बिद्यालय संघर्षको बाटो रोज्न बाध्य हुने एनप्याबसनको चेतावनी

२७ कातिक, जनकपुरधाम । बिगत केही दिनदेखि जनकपुर उपमहानगरपालिका भित्र कक्षा ११ र १२ का बिद्यार्थीहरुको छात्रवृतिलाई लिएर भईरहेको बिवाद सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको एनप्याबसन मधेश प्रदेश समितिले जनाएको छ…