भारी वर्षाको सम्भावना, यात्रामा सावधानी अपनाउन आग्रह
१६ असोज, काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रहगरेको छ । १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम…