Tag: #mausam

मनसुन शनिबारदेखि पुनः सक्रिय हुने, भोलिदेखि फेरि धेरै ठाउँमा वर्षा हुने

२६ साउन, काठमाडौं । एक–दुई दिनयता निष्कृय जस्तो देखिएको मनसुन शनिबारदेखि पुनः सक्रिय हुने मौसमविदले बताएका छन् । मनसुन सक्रिय हुँदा बाढी, पहिरो, डुबान, हवाई तथा स्थल यातायात अवरुद्ध हुन…