Tag: #ipo

हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १०२ रुपैयाँको उतारचढाव

४ माघ, काठमाडौं । बिहीबार दोस्रो बजारमा हिमालयन रिइन्स्योरेन्सको सेयर नियमित कारोबार भएको ८ दिन पुग्यो । अघिल्ला ७ कारोबार दिनमा १० प्रतिशतले मूल्य बढेकोमा आठौं दिनमा भने उच्च उतारचढाव…