Tag: #ipo

सर्वोत्तमको आईपीओ फागुन १३ देखि खुल्ने, भर्नलाई न्यूनतम १८ हजार ४५ रुपैयाँ चाहिने

३ फागुन, काठमाडौं । पहिलो पटक बुक बिल्डिङ पद्दतीबाट मूल्यांकन भई सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि फागुन १३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारमा…