Month: February 2025

जनकपुरको मुस्कान अस्पतालमा ताल्चा

२७ माघ, जनकपुरधाम । उपचारमा लापरबाही गर्ने जनकपुरको पीडारीचोकमा रहेको मुस्कान अस्पताल बन्द भएको छ । बिनादर्ता सञ्चालित मुस्कान अस्पताल मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा अस्पतालमा सञ्चालकले शनिबार तालाबन्द गरेर…