Month: December 2024

एन प्याबसन जनकपुरले भोली बिद्यालयहरुमा बिबिध कार्यक्रम गरी तुलसी पूजन मनाउने

९ पुष, जनकपुरधाम । एन प्याबसन जनकपुरधामले भोली संस्थागत बिद्यालयहरुमा बिबिध कार्यक्रमको आयोजना गरी तुलसी पुजन कार्यक्रम गर्न आग्रह गरेको छ । हरेक बर्ष क्रिसमस दिवसको दिन तुलसी पूजन दिवस…