बिद्यालय नखोले कारबाही गर्ने पालिकाको चेतावनी, बन्द यथाबत राख्ने संगठनको अडान कायमै
८ मंसीर, जनकपुरधाम । भोलि आईतबार देखि जनकपुरका निजी बिद्यालय नखोले कारबाही गर्ने जनकपुरधाम उपमहानगरपालिकाले चेतावनी दिएको छ । किन आन्दोलित छन निजी बिद्यालयका संघ संघठन? अनिवार्य तथा निःशुल्क शिक्षा…