पालिकाको आग्रहलाई बेवास्ता गर्दै संस्थागत बिद्यालयहरु बन्द राख्ने निर्णय, खोलाईदिन जनकपुरवासीसँग अपिल
९ मंसीर, जनकपुरधाम । संस्थागत बिद्यालयका संचालकहरुले बिद्यालय बन्दको आन्दोलनलाई निरन्तरता दिने भएको छ । हिसान, प्याबसन, एन प्याबसन र नेपाल प्याबसनले जारी गरेको बिज्ञप्तिमा जनकपुरधाम उपमहानगरपालिका भित्र संचालित संस्थागत…