Month: October 2024

यसवर्ष पनि लोकनृत्य झिझिया महोत्सव हुने

२१ असोज, जनकपुरधाम। विजया दशमीको अवसरमा जनकपुरधाममा यसवर्ष पनि लोकनृत्य झिझिया महोत्सव हुने भएको छ । नव मिथिला फाउण्डेशनको आयोजनामा अगामी बुधबार झिझिया हुन लागेको हो । नव मिथिला फाउन्डेसनले…