Month: October 2024

ललितपुरको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो, १० जना बेपत्ता

१५ असोज, काठमाडौं । ललितपुर जिल्लामा असोज १२ गतेको बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । आज बिहान थप ६ जनाको शव फेला परेपछि मृतकको संख्या ४० पुगेको…