Month: August 2024

जनमतका मुख्यमन्त्री सिंहको शक्ति प्रदर्शन, निर्देशक मिश्रलाई कार्यालय छाड्न दबाब

२८ साउन, जनकपुरधाम । निमित्त निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयमा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आइतबार धक्कामुक्की भएको छ । यो विवाद सुल्झाउन मधेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंह…