Month: August 2024

५८ लाख ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

२७ साउन, काठमाडौं । ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन् ।…