प्रधानमन्त्री प्रचण्डलाई जनमत, जसपा, राप्रपा र जसपा नेपालले बिश्वासको मत नदिने
२७ असार, काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार बसेको पार्टी बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो…