बिना दर्ताको बिद्यालय तत्कालै बन्द नगरिए कडा कदम चाल्ने निजी बिद्यालय संघ संगठनको चेतावनी
१२ असार, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा दर्ता नै नगरी निर्वाध रुपमा संचालनमा रहेका बिद्यालयहरुलाई तत्कालै बन्द नगरिए कडा कदम उठाउन बाध्य हुने निजी बिद्यालयका संघ संगठनहरुले चेतावनी दिएका छन ।…