Month: June 2024

एसईईमा सहभागी मध्ये करिब ४८ प्रतिशतले मात्र कक्षा ११ पढ्न पाउने, रिजल्ट कसरी हेर्ने ?

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै…