Month: June 2024

विराटनगरको एक बस्तीमा पानी पस्दा ५०० भन्दा बढी घर डुबानमा

१२ असार, विराटनगर । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी…