Month: May 2024

औषधि विना पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?

बदलिंदो जीवनशैली र खानपानका कारण अहिले बालबालिकादेखि वृद्धसम्मलाई उच्च रक्तचापको समस्याले सताइरहेको छ । उच्च रक्तचापले हृदयघात र स्ट्रोक निम्त्याउन सक्छ । यसलाई नियन्त्रण गर्न औषधिको सेवन गर्ने सल्लाह चिकित्सकले…