कारागार किन बन्दैछ बधशाला? १० वर्षमा कारागारभित्र ६२७ कैदीबन्दीले गुमाए ज्यान
२५ चैत, काठमाडौं । बाँकेको नेपालगञ्ज कारागारमा गत बुधबार बिहान एक कैदीबन्दीको मृत्यु भयो । कारागारका जेलर अर्जुनजंग शाहका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाह एक्कासी बिरामी परेपछि…