आरती साह मृत्यु प्रकरणको छानबिन डीआईजी जोशी नेतृत्वको टोलीले गर्दै
२६ चैत, काठमाडौं । आरती साह मृत्यु प्रकरणको छानबिन गर्न गर्न प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश जोशी नेतृत्वको एक टोली जनकपुर गएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीका…