Month: February 2024

मिथिला नगरपालिकामा अपाङ्गता समावेशी विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

२ फाल्गुन, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाकामा अपाङ्गता समावेशी विकास सम्बन्धी जानकारी दिने उद्देश्यले एकदिने अभिमुखिकरण कार्यक्रम दिईएको छ । जनप्रतिनिधी, कर्मचारी र अपाङ्गता समन्वय समितिका पदाधिकारीहरुलाई सो अभिमुखिकरण दिईएको…