Month: February 2024

जनकपुर नेपालगंज हवाई यात्रा सुचारु हुने

२ फागुन, नेपालगञ्ज (बाँके) । नेपालगञ्ज–जनकपुर हवाई सेवा यहीँ सातादेखि सुरु हुने भएको छ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जमा रहेको…