सरस्वती पूजामा बिद्यालय पोशाकमै बिद्यालयमा उपस्थित हुन आग्रह
२४ माघ, जनकपुरधाम । सरस्वती पूजाको दिन बिद्यार्थीहरुलाई बिद्यालयमा उपस्थित हुँदा बिद्यालय पोशाकमै आउन आग्रह गरिएको छ । पूजाको नाममा छाडापन र विकृति बढेको भन्दै प्याबसन र एनप्याबसनले विद्यार्थीहरुलाई विद्यालयकै…