Month: February 2024

बाँसबारी जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेकाहरु जमानीमा रिहा

२४ माघ, काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् । जिल्ला…