मिटर ब्याजीको बिचौलियालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
२५ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशको सुरक्षाका लागि समन्वय गरेर काम गर्न प्रशासनिक तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । महोत्तरीको बर्दिबासका आयोजित सुरक्षा समीक्षा…