Month: January 2024

थुनुवालाई भगाउने प्रहरी जवान यादव १६ वर्षपछि पक्राउ

१२ माघ, काठमाडौं । लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान विरवल राय यादव १६ वर्षपछि पक्राउ परेका छन् । महानगरीय…