आफूहरुले निषेधित क्षेत्र नतोडेपनि प्रहरीले धरपकड गरेको सिके राउतको भनाई
१६ पुस, काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाएका छन् । सोमबार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा…