केही देशले नेपाल चीन सम्बन्ध राम्रो नहोस भन्ने चाहन्छनः चिनियाँ नेता हाइयान
१४ माघ, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनको सम्बन्ध राम्रो देख्न नचाहेको बताएकी छन् । काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया…