Month: January 2024

बिभिन्न बिकल्प हुँदाहुँदै भिड नियन्त्रणका लागि किन गोली चलाउँछन प्रहरी ?

२४ पुस, काठमाडौं । अस्पताल सञ्चालनको विवादमा बरहथवा-६, सर्लाहीमा शुक्रबार स्थानीयले प्रदर्शन गर्दा एक निहत्था युवा मारिए । नगर अस्पताललाई प्रादेशिक रुपमा स्तरोन्नति गरेर चलाउने निर्णयबाट मेयर कल्पनाकुमारी कटवाल पछाडि…