दलालहरुले नेपालीलाई झुक्याएर रुसी सेनामा भर्ती गराउँदै, युद्ध क्षेत्रमा नेपाली मारिदै
२५ पुस, काठमाडौं । कुनै गल्ती गरेर रूसबाट फर्केका होइनन् प्युठानका रमेश (परिवर्तित नाम) । तर यतिबेला उनी आफ्नो वास्तविक नाम पनि खुलाउन सक्ने अवस्थामा छैनन् । रमेश विदेशिने तर्खरमा…