Month: November 2023

उदाउँदो सुर्यलाई अर्घ दिएर छठ समापन

४ मंसिर, जनकपुरधाम । आज जनकपुरधामसहित देशैभर उदाउँदो सूर्यलाई अर्घय दिएर छठपर्व सम्पन्न भएको छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वमा आज बिहानै उदाउँदै…