Month: November 2023

अस्ताउँदो सुर्यलाई अध्र्य दिएर छठ मनाईदै, भोली छठ सकिने

३ मंसिर, जनकपुरधाम । आज जनकपुरधामसहित देशैभर हर्सोल्लासपूर्वक छठपर्व मनाइँदै छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।…