लघुवित्त संस्था खारेज लगायतका विभिन्न पाँच बुँदे माग राख्र्दै संघर्ष समितिको प्रदर्शन
१० साउन, काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंको नयाँ बानेश्वरमा आज विरोध प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । ‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष…