Month: July 2023

महोतरीको भंगहाबाट एक जना मिटरब्याजी पक्राउ

११ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् । भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन्…