राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीको प्रस्ताव
१७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । अध्यक्ष राउतलाई आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले सरकारमा…