Month: July 2023

श्रमजीवी पत्रकारले तोके अनुसारकोे पारिश्रमिक पाउनुपर्छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री

१७ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोके अनुसारकोे पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताउनुभएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले आइतबार आयोजना गरेको…