Month: July 2023

पच्चीस लाखभन्दा बढि मुल्यको औषधी बोकेको कारसहित एक व्यक्ति धनुषाबाट पक्राउ

२० असार, काठमाडौं । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ बर्हविगहाबाट असार १९ गते साँझ सशस्त्र प्रहरीले करीब २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित भारत घर बताउने…