सरकारी जग्गा व्यक्तिको नाममा गराउने निर्णयसम्बन्धी २ मिसिल अख्तियारबाटै गायब
२२ असार, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गराउने निर्णयसम्बन्धी मालपोत कार्यालय, डिल्लीबजारको दुई वटा मिसिल नै गायब पारिएको भेटिएको छ । ललितानिवासको ११२ रोपनी ४ आना १…