Month: July 2023

बैंक तथा वित्तिय संस्थाहरुले साउनदेखि ब्याजदर घटाए, हेर्नुहोस कसको कति ?

३१ असार, काठमाडौं । साउन महिनामा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटेको छ भने…