Month: July 2023

आजदेखि नेपालमा सःशुल्क प्रसारण हुने विदेशी टेलिभिजन च्यानल बन्द

१ साउन, काठमाडौं । सरकारले आज साउन १ गतेदेखि सबै स:शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु…